Category: स्वास्थ्य

पालुङटार नगरपालिकामा स्वास्थ्यकर्मीहरुको लागि PAMS V2 सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

गोरखा । पालुङटार नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थाहरूमा सार्वजनिक सम्पत्ति व्यवस्थापनलाई डिजिटल तथा पारदर्शी बनाउन PAMS V2 (Public Assets Management System) प्रणाली लागू गर्ने तयारीसँगै स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै अभिमुखिकरण कार्यक्रम सम्पन्न…