मिति २०८२-०८-१७ गतेका दिन पालुङटार नगरपालिका नगर सभाहलमा सामाजिक विकास शाखा द्वारा आयोजित “अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन” सहित अपाङ्गता भएका व्यक्तिहरुको ३४ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा क र ख वर्गका अपाङ्गता भएका व्यक्तिको अभिभावकहरु सँग परामर्श कार्यक्रम सम्पन्न गरियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *