पालुङटार– च्याङ्लीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला प्रतियोगिता सम्पन्न
पालुङटार नगरपालिका–७ च्याङ्लीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ को अवसरमा “प्रविधिको सहि प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” विषयक महिला समूहहरूबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ। कार्यक्रमको अध्यक्षता वडा…