Month: November 2025

ह्यूमन राइट्स वाचको प्रतिवेदन : ‘जेनजी आन्दोलनमा गैरकानूनी बल प्रयोग भयो’

आफ्नो जीउ ज्यान नै तलमाथि हुने अवस्थामा चेतावनीसहित सुरक्षाकर्मीहरुलाई घातक बल प्रयोग गर्ने अधिकार हुन्छ । जेनजी आन्दोलनमा त्यस्तो अवस्था नभई सुरक्षाकर्मीहरुले ‘ब्यापक बल प्रयोग गरेको’ ह्यूमन राइट वाचको निष्कर्ष…